—विश्वास नेपाली
sdलरीदेखि सभासद्सम्म’ पुस्तक पढ्ने अवसर मिल्यो । लेख्न, पढ्न नजान्ने महिलाले गरेको मिहनेत र छोटो समयको उनको छलाङ्गले शान्ता लेखपढ् गर्न मात्र जान्ने भइनन्की मुलुकको सभासद्सम्म बनिन् । जुन—जुन मेहनत चौधरीले गरिन् त्यसको फल पनि छोेटो समयमै हात पारिन् । पाइन्छ ।
कमलरी मुक्तिको आन्दोलनबाट सुरु भएको शान्ताको संघर्षको बाटो भूमि अधिकार आन्दोलन हुँदै राजनीतिक रूपमा जोडिन पुग्यो । जसले उनलाई सफल मात्र बनाएन की मुलुककै संविधान बनाउने ठाउँ सम्म पु¥यायो त्यो पनि प्राकृतिक स्रोत साधन समितिको सभापतीकै रूपमा । यद्यपी देशमा विविध कारणले संविधान भने आउन सकेन् जुन कुरा उनले आफ्नो पुस्तकमा उल्लेख गरेकी छिन् ।
Labels:
पुस्तक समीक्षा,
लेख रचना